नेपाल

हङकङ टी-२०आई प्रतियोगिता: उपाधिका लागि नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। मोङ कोकमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। आयोजक हङकङ, नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले दुई खेल जित्दै...

1 2 4 5

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved