नेपालगन्ज

नेपालगन्जको बजेट एक अर्ब ५० करोड 

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उपमहानगरपालिकाको १५औँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved