नेपाली काङ्ग्रेस

काङ्ग्रेसको महाधिवेशन २०८२ मङ्सिरभित्र हुँदैन : प्रवत्ता महत

सिरहा । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र काङ्ग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन् । नेपाल प्रेस युनियन सिरहा शाखाले बिहीबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारेका हुन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved