नेपाली बन्धक

सर्बियाको जङ्गलमा ११ नेपाली बन्धक, साढे ६ लाख तिरेर जाँदै थिए युरोप

काठमाडौं । दक्षिणपूर्वी युरोपेली मुलुक सर्बियामा ११ जना नेपाली युवा हतियारधारी समूहले बन्धक बनाएको खबर आएको छ । आफ्ना गाउँका २ जना युवाले परिवारमा फोन गरेर छुटाउन पहल गर्न आग्रह गरेको झापा बिर्तामोड–२ का वडाअध्यक्ष किशोर कुमार पौडेलले बताए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved