बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको राजधानी बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रिल ४, शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘साइड लाइन’ भेटघाट गरे । कतिपय सञ्चार माध्यमले यो भेटघाटलाई ठूलो महत्त्व दिँदै ‘आइसब्रेक’ को संज्ञा दिए ।...