काठमाडौं। एसीसी महिला एसिया कपमा नेपाललाई यूएईले ११६ रनको लक्ष्य दिएको छ। श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको हो। यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved