नेशनल माउन्टेनबाइक च्याम्पियनसिप

तस्वीरमा ‘नेशनल माउन्टेनबाइक च्याम्पियनसिप २०८१’

काठमाडौं । नेपाल साइक्लिङ संघले गोकर्णेश्वरको यज्ञडोल (जगडोल) जंगलमा सुरु गरेको ‘नेशनल माउन्टेनबाइक च्याम्पियनसिप २०८१’ को आज दोस्रो दिन क्रस कन्ट्रीका विधामा प्रतियोगिता सञ्चालन भैरहेको छ । असार ७ गतेदेखि सुरु  भएको प्रतियोगिताको पहिलो दिन ‘डाउनहिल’ सेक्सनमा प्रतियोगिता सम्पन्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved