काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रथम महाधिवेशनमा १३ वटा प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी महाधिवेशनमा पार्टीले समसामयिक १३ प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावमा राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक...