“यो एउटा अद्भुत अनुभूति हो । आज हामीलाई बलियो टोलीले चुनौती दियो । अब हामी दुबई जानेछौं । हामीले पहिले पनि त्यहाँ भारतको सामना गरिसकेका छौं ।” लाहोरमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेपछि न्युजिल्याण्डका...