पहिचानको आन्दोलन

पहिचानको मुद्दामा माओवादी आत्मआलोचित, एमालेको तीव्र रोष

काठमाडौं । पुष २१ गते आइतबार, एकैदिन सुरु भएका दुई ठूला वाम घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा ‘पहिचान आन्दोलन’लाई हेर्ने सवालमा ठीक विपरित दृष्टिकोण देखिएको छ । माओवादी केन्द्रले पहिचानको मुद्दालाई यसबीच ‘राम्ररी पक्रिन र सम्बोधन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved