पानामा पेपर्स

पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाइ

काठमाडौं । पानामाको एक अदालतले ‘पानामा पेपर्स’ अन्तर्राष्ट्रिय कर छली काण्डको केन्द्रबिन्दु रहेको कानुनी संस्था (ल फर्म) मोसाक फोन्सेकामा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)को आरोप लागेका २८ जनालाई सफाइ दिएको छ । सफाइ पाउनेमा कम्पनीका संस्थापक जर्गेन मोसाक र रेमन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved