काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा ९० मिनेट फोनवार्ता भएको छ । वार्तापछि ह्वाइट हाउसले विवरण जारी गर्दै पुटिनले ३० दिनसम्म युक्रेनको ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण नगर्ने सहमति जनाएको बताएको छ ।...