पूर्वराजा ज्ञानेन्द्र

‘कमान्डर’ दुर्गा प्रसाईं : ज्ञानेन्द्र शाहको अन्तिम गल्ती !

दुर्गा प्रसाईंका अराजक गतिविधिले ज्ञानेन्द्र शाह थप अप्ठ्यारोमा परेका छन् । स्थितिलाई थप उत्तेजक हुन नदिन उनले आफ्ना नाजायज महत्वाकाङ्क्षा र गतिविधि स्थगन गर्न उचित हुन्छ । अन्यथा प्रसाईंको 'कमान्डरी' पूर्वराजा शाहको अन्तिम गल्ती सावित हुन सक्दछ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved