पूर्वसांसद यादव

असई थमन विक हत्यामा दोषी ठहर भएका पूर्वसांसद यादव पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन विक हत्यामा जन्मकैदको सजाय पाएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । महोत्तरी जिल्ला अदालतले असई थमन विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र सांसद यादवसहित सात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved