पेरिस पारालिम्पिक

पेरिस पारालिम्पिकमा भरत ‘वाइल्ड कार्ड’मार्फत् प्रवेश

काठमाडौं। पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारालिम्पिक-२०२४ खेल्ने भएका छन् । फ्रान्समा हुने पेरिस पारालिम्पिकमा भरत वाइल्ड कार्ड कोटामार्फत् छनोट भएका हुन्। । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved