प्रथम सहकारी रोजगार मेला – २०८१

पहिलो पटक सहकारी मेला लाग्दै : रोजगारीदेखि करियर काउन्सिलिङसम्म 

काठमाडौं । नेपालमै पहिलो पटक ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved