फर्काइए राजेशपायल

उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल, मदिराले मातेर विमानका कर्मचारीसँग लफडा गरेको आरोप

काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि काठमाडौं विमानस्थलबाटै फर्काइएका छन् । सडकमा होहल्ला गरेको अभियोगमा केही महिनाअघि पक्राउ परेका गायक फेरि आज उड्न लागेको जहाजबाट फर्काइएका हुन् । उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved