एजेन्सी । दशकौं पुरानो भोपाल औद्योगिक प्रकोपबाट खतरनाक फोहोरको विसर्जनको विरोधमा भारतमा दुई जनाले शुक्रबार आत्मदाह गरेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा देखिएका तस्वीरहरूमा ती दुई पुरुषले आफूमाथि तरल पदार्थ खन्याएर आगोको ज्वालामा जलेको देखिएको छ...