बबिता कुमारी राउत इसर

जनमतकी बबिता राउत बनिन् मधेस प्रदेशको उपसभामुख

जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित भएकी छिन् । समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी राउत मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् । मधेश प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ९ र ७ को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved