बालयौन दुरुपयोग

बालयौन दुरुपयोगमा दोषी ठहरिएका बम्जनविरुद्ध थप पाँचवटा मुद्दा, सबै अघि बढाउँदै प्रहरी

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि उनका सिन्धुली, बारा र सिन्धुपाल्चोक आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । सबै मुद्दामा क्रमशः अनुसन्धान हुने जनाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved