बीपी काेइराला

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved