बेचन झा

भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्ध ठगी र संगठित अपराधमा ७ दिन म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ । ठगी र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले ७ दिनको अनुमति दिएको हो । लामो समयदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved