बेलौरी नगरपालिका

बेलौरी- ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका- ३ का वडाध्यक्ष सीताराम रिजालको शुक्रबार राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो । शनिबार दिउँसो १० बजेदेखि ११ बजेसम्म...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved