बोदेबरसाइन नगरपालिका

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिइने

सप्तरी । बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रू २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरूद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved