भारतीय क्रिकेट

भारतलाई टी–२० विश्वकपको उपाधि जिताएसँगै सन्यास लिएका रोहित र विराटले के भने ?

काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र लेजेन्डरी ब्याट्सम्यान विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन्। दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतलाई उपाधि जिताएपश्चात रोहित र विराटले सन्यास लिएका हुन् । टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved