भारतीय टिम

प्रधानमन्त्री मोदीले टेलिफोन गरेर दिए विश्वकप विजेता टोलीलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता टिमका सदस्यलाई टेलिफोन गरेर बधाई दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले कप्तान रोहित शर्मालाई शानदार नेतृत्व गरेको भन्दै बधाई दिए । मोदीले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै विराट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved