काठमार्डाैं। एकदिवसीय विश्वकप क्रिकेटमा भारतले नेदरल्यान्ड्सलाई ४११ रनको लक्ष्य दिएको छ। भारतको बैंगलोरमा जारी खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ४१० रन बनाएको हो। भारतको लागि श्रेयस अय्यर र केएल राहुलले शतकीय पारी...