भिम रावल

कारबाहीपछि रावलको टिप्पणी- ओली प्रवृत्तिको निरन्तरताबाट म विचलित हुन्न

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले आफूलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको निर्णयबाट विचलित नहुने टिप्पणी गरेका छन्। बुधबार बसेको सचिवालय बैठकले आफूलाई पदमुक्त गरेसँगै नेपालभ्यूजसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  रावलले एमालेको सो निर्णयलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved