भूराजनीति

अमेरिकी आधिपत्यपछिको विश्व व्यवस्थासँग आशावादी हुन सकिने कारण

अमेरिकाले बनाएको संसार यो शताब्दीभरि टिक्ने सम्भावना निक्कै कम छ । अमेरिका, चीन वा मुठ्ठीभर ठूला शक्तिले मात्र नभई, देशहरूको विश्वव्यापी बहुपक्षले आकारित गरेको संसार स्वर्ग तुल्य त हुँदैन तर, अहिलेको भन्दा अझ बढी निष्पक्ष हुन सक्दछ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved