मधेस प्रदेश

जनकपुरधाम। मधेसको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको बर्दिबासको टोलीले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको ह। यी सबै योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा कार्यान्वयन गरिएको...