जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गन आज (मङ्गलबार) जनकपुरधाम आउँदै छन् । उनी बिहान ११ बजे हेलिकोप्टर चढेर काठमाडौंबाट जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । जहाजको सुविधा...