मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर

मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग 

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नयाँ विधिमार्फत मुटुको भल्भ फेर्न सफल भएको छ । सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी (सीटीभीएस) विभागका प्रमुख डा. अनिल भट्टराई नेतृत्वको टोलीले मंगलबार काखीमुनि सानो प्वाल पालेर ५३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved