मन्त्रालय विभाजन

सुदूरपश्चिममा भागवण्डा मिलाउन मुख्यमन्त्रीले फुटाए मन्त्रालय, विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाएका छन् । सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर भाग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved