माओवादी केन्द्र

काठमाडौं । काङ्ग्रेस र एमालेको सत्तारूढ गठबन्धन निर्माणको ९ महिना कट्दा सरकारको आलोचनामा सहयात्री काङ्ग्रेस नै प्रखर छ । सत्ता सहयात्री काङ्ग्रेसबाटै आलोचना बढ्न थालेसँगै माओवादी केन्द्र हौसिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनका लागि...