पाल्हीनन्दन । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरणअभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली बर्दघाट पुगको छ । मङ्गलबार साँझ यहाँ पुगेको टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य...