माकुरा

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

काठमाडौं ।  अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् । यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved