माझी समुदाय

लदी पर्वमा बागमती प्रदेशले सार्वजनिक बिदा दिने

हेटौंडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved