मैथिली फिल्म फेस्टिभल

अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

जनकपुर । जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गरे । मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved