काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा थप समस्या देखिएको छ । २ हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या देखिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । सुरेश वाग्ले क्यान्सर सेन्टर...