एजेन्सी । नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । “यो रकम अमेरिकी अनुदान गुमाएका नर्वेली संस्थाहरूलाई दिइनेछ र लैङ्गिक...