युरो कप फुटबल

युरो कप फुटबल : साविक विजेता इटाली बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । स्विट्जरल्याण्डसँग हारेपछि साबिक विजेता इटाली युरो कप फुटबलको प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिबार राति इटाली स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले हारेको हो । जितसँगै स्वीस टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved