काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का पूर्व विद्यार्थीले कलेजमा भएको यौन दुर्व्यवहारको घटनाको विरोध गरेका छन् । कलेजमा अध्ययनरत एक छात्राले आफूमाथि कलेका कार्यकारी निर्देशक तथा पूर्व महान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले यौन दुर्व्यवहार गरेको भन्दै कलेज प्रशासनमा उजुरी दिएकी...