यू–१९ महिला भलिबल च्याम्पियनसिप

यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

काठमाडौं । यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बागमतीले लुम्बिनीलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved