यू–१९ विश्वकप छनोट

हङकङविरुद्ध मैदानमा उत्रँदै नेपाल, तेस्रो खेलमा पनि शतप्रतिशत जितको खोजीमा

काठमाडौं । जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले आज (बुधबार) हङकङविरुद्ध मैदानमा उत्रँदैछ । खेल तल्लो मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । नेपालले हालसम्म खेलेका दुवै खेल जितेको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved