रगत अभाव

कैलालीमा रगतको अभाव बढ्दै

कैलाली । पछिल्लो समय कैलालीमा रगतको अभाव बढ्दै गएको छ । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको हो। उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रूपमा रगत माग गरेमा तत्काल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved