काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता वैधानिकताबारे सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिखित जवाफ पेश गरेको छ । जवाफमा काठमाडौं प्रशासनले रिट निवेदकलाई लामिछानेको नागरिकतामाथि प्रश्न उठाउने हक नभएको जिकिर गरिएको छ । रवि...