राजनसिंह भण्डारी

बैंकर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ सार्वजनिक

काठमाडौं । बैंकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैँलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गरेका हुन्। पुस्तकमा जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्नेकुरा उल्लेख गरिएको पूर्वमन्त्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved