राजनीति

केपी ओलीको ‘मार्सी भात’ भय

हिजो दुर्गा प्रसाईंमा के त्यस्तो रसायन वा जादु थियो कि उनले एउटै टेबलमा राखेर कमरेड ओली-प्रचण्डलाई मार्सीभात खुवाउने क्षमता राख्थे ? पार्टी सदस्यसमेत नभएका उनलाई विधानका यावत् मापदण्ड मिचेर एमाले केन्द्रीय सदस्य बनाएको कमरेड ओलीले नै हैन ?

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved