राजावादी आन्दोलन

भारतबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । भारतको आसाम राज्यबाट उनी पक्राउ परेका हुन् । पारिवारिक स्रोतका अनुसार, आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टामा नेपाल प्रहरीलाई बुझाउने...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved