रेमिटेन्स

वैधानिक तवरले रेमिटेन्स भित्र्याउनुपर्नेमा सरोकारवालाहरूको जोड  

काठमाडौं । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved